यस कम्पनीबाट जारी गरिएका व्यतित बीमालेख मिति २०८० पौष २३ गते देखि मिति २०८० पौष २९ गते भित्र नवीकरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५% छुट प्रदान गरिने भएकोले यस अवसरको फाइदा उठाई बीमालेख सक्रिय बनाउनु हुन यो सूचना जारी गरिएको छ ।
#latefeewaiver #suryajyoti #jeewankolagi
Download