सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा टिओटी कमल प्रसाद घिमिरे , सिओटी बन्न सफल नेपालगञ्जका गौरभ शाहि ठकुरी, एमडिआरटी द्धय सिर्जना पन्त र अमिता कुरमारी चौधरी जाँदै छन् । सिंगापुरमा यहि अगस्ट २६ देखि ३१ तारिखसम्म आयोजना हुने (एमडीआरटी) मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२३ मा सहभागी हुन यस कम्पनीबाट उनीहरु ४ जना क्वालिफाइड भएका हुन् । उनीहरु आज सिंगापुर प्रस्थान गर्दैछन् । विस्तृत जानकारीको लागि