सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको भदौ १८ गते बसेको बैठक निर्णयानुसार मरासिनीलाई भदौ १९ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएको हो। यसअघि मरासिनी सूर्यज्योति लाइफमा नायब महाप्रन्धकको जिम्मेवारीमा विगत ८ वर्षदेखि कार्यरत रहेका थिए। बिस्तृत जानकरी