काठमाडौं । मुलुकमा उत्पन्न वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायले जारी गरेको सूचनाअनुसार अत्यावश्यक सेवाहरु निरन्तर सञ्चालन गर्न भनिएको छ। यसै क्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शाखा कार्यालयमार्फत सेवा सुचारु रहेको जनाएको छ।
कम्पनीका अनुसार देशैभरका शाखाहरुबाट बीमासम्बन्धी सेवा उपलब्ध भइरहेको छ भने बीमितले डिजिटल माध्यममार्फत पनि सजिलै किस्ता नविकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ। ग्राहकले सूर्यज्योति मोबाइल एप, डाइनामिक क्यूआर कोड, Khalti, e-Sewa, Fone Pay, Connect IPS, NIC Asia र Cell Pay प्रयोग गरेर बीमाशुल्क नविकरण गर्न सक्नेछन्। बिस्तृत जानकरी