सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो ‘कर्पोरेट मिट २०८०’ सम्पन्न
धुलिखेल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । विस्तृत जानकारीको लागि