सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनीको मान्यता पाएको छ ।
युनाइटेड रजिस्टर अफ सिस्टम (यूआरएस) ले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा सूर्यज्योतिलाई आईएसओ ९०००१ः२०१५ को मान्यता प्रदान गरेको हो ।