मर्जर पछिको एकीकृत कारोबारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्यरूपमा बढेको छ। ८१ प्रतिशतले बढेको हो। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २८ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बिस्तृत जानकारी