
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ मा ११ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा ११ अर्ब ३५ करोड कुल बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीले ९ अर्ब ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कम्पनीको व्यापार १९.८५ प्रतिशतले बढेको छ। बिस्तृत जानकारी